Logo

२०८३, कार्तिक २७गते


images
images

बुटवलमा रक्तदानसहित सहिद सप्ताहको समापन 

बुटवलमा रक्तदानसहित सहिद सप्ताहको समापन 

images
  • सेतोमसी सहकर्मी
  • बुटवलमा रक्तदानसहित सहिद सप्ताहको समापन 
    images

    सन्जय गुरुङ, बुटवल । सहिद स्मृति प्रतिष्ठान नेपाल , रुपन्देहीद्धारा आयोजित सहिद सप्ताह -२०७९ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुटवलको ब्लड बैंकमा भएको कार्यक्रममा फागुन २१ गते आइतबारको दिन भएको कार्यक्रममा २९ युनिट ब्लड संकलन भएको छ। 

    images
    images
    images

     सहिद प्रतिष्ठानका उपाध्यक्ष मनोज रानाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा  नेकपा (माओवादी केन्द्र)का नेता बामदेव क्षेत्रीको प्रमुख अतिथित्यता रहेको थियो। कार्यक्रममा बोल्दै नेता क्षेत्रीले  रक्तदान र रगतको महत्वबारे चर्चा गरेका थिए। 

    images
    images
    images

     कार्यक्रममा माओवादी नेता गोबिन्द केसी, बिनोद पहाडी , निर्मल जिसि, यज्ञ पोखरेल र धन बहादुर गुरुङ लगायतको  उपस्थिति रहेको थियो ।

    images
    images

     जनयुद्धका सहिदहरुको स्मृतिमा प्रत्येक बर्ष फागुन १४ गते देखि २१ गतेसम्म सहिद बिपेत्ता र घाइते परिवारहरु भेटघाट र छलफल र सम्मान गरिने कार्यक्रम अन्तर्गत यस बर्ष पनि सहिद सप्ताहभर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। बुटवलमा रक्तदानसंगै सहिद सप्ताहको समापन गरिएको माओवादी रुपन्देही जिल्ला संयोजक निर्मल जिसीले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।