Logo

२०८३, कार्तिक २७गते


images
images

अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो दुई स्वर्ण र दुई रजत

अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो दुई स्वर्ण र दुई रजत

images
  • अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो दुई स्वर्ण र दुई रजत
    images

    काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले २ स्वर्ण र २ रजत पदक जीत्न सफल भएको छ ।

    images
    images
    images

    श्रीलंकाको रतनपुरा इन्डोर स्टेडियमा भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण र २ रजत पदकमा जीत हासिल गर्न सफल भएको हो ।

    images
    images
    images

    ९ वर्ष उमेर समूहमा सन्यम कँडेलले र ७५ केजी तौल समूहमा कमरुद्धिन अलिले स्वर्ण पदक जित्न सफल भएका हुन भने पुरुषोत्तम पोखरेल र शोभाखर पन्थले भने रजत पदकमा चित्त बुझाउनु पर्‍यो ।

    images
    images

    सो खेलमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान श्रीलंकासहित ५ राष्ट्रको सहभागिता थियो । प्रतियोगितामा नेपालवाट भने  ५जना खेलाडीकाे सहभागीता रहेको थियो ।

    नेपाल कराँते महासंघका महासचिव एवं दक्षिण एसियाली वादोरियो कराँते महासंघका अध्यक्ष हरिशरण केसीको नेतृत्वमा टिम व्यवस्थापक जेनिश पन्थीसहितको टोली ५ खेलाडी लिएर श्रीलंका पुगेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।