Logo

२०८३, आश्विन ९गते


images
images

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित

images
  • चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित
    images
    images

    काठमाडौं। चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । बिहीबार सम्पन्न संस्थाको नवौं महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी, उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित भएका छन् ।

    images
    images
    images

    अध्यक्ष पदमा बलामी र राजन घिमिरेबीच प्रतिस्पर्धा भएको थियो । बलामीले ८३ मत पाउँदा घिमिरेले ६७ मत प्राप्त गरे । महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नवीन गिरी, सचिव समावेशी तर्फ उद्धव रसाइली, कोषाध्यक्षमा मनिष कार्की र सहकोषाध्यक्ष अञ्जान दाहाल (मनिष) निर्वाचित भए।

    images
    images
    images

    सदस्यहरुमा सुरेन्द्र थापा, सीपी जैसी, अर्जुन गुरागाईं, अनुप भट्टराई, निशा बजगाईं, कृष्ण पाण्डे, सदस्य महिलातर्फ सुष्मा कार्की र सदस्य समावेशीतर्फ महम्मद जलिम निर्वाचित भएका छन् । महाधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष विपुुल पोखरेलले गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चलचित्र पत्रकार संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।