Logo

२०८३, आश्विन ९गते


images
images

यूएईलाई ७ रनले पराजित गर्दै नेपाल आईसीसी यू-१९ एसिया विश्वकपमा

यूएईलाई ७ रनले पराजित गर्दै नेपाल आईसीसी यू-१९ एसिया विश्वकपमा

images
  • यूएईलाई ७ रनले पराजित गर्दै नेपाल आईसीसी यू-१९ एसिया विश्वकपमा
    images
    images

    काठमाडौँ । नेपालले यूएईलाई ७ रनले पराजित गर्दै आईसीसी यू-१९ एसिया विश्वकपमा पुगेको छ । बिहीवार युएइमा भएको निर्णायक खेलमा ७ रनको रोमाञ्चक जित निकाल्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो ।

    images
    images
    images

    यूएईको अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भएको थियो । नेपालका कप्तान देव खनालले ५१ रनको अर्धशतकीय ईनिङ खेले भने विशाल विक्रम केसीले ३८ रन बनाए । उत्तम थापा ३६ रन, दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए । ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाटी ९ रनमा आउट भएका थिए । 

    images
    images
    images

    १९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गर्‍यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पुर्‍याएका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।