Logo

२०८३, आश्विन १२गते


images
images

ग्रीसमा दुई ट्रेन ठोक्किदा २९ जनाको मृत्युु, दर्जनौ घाइते

ग्रीसमा दुई ट्रेन ठोक्किदा २९ जनाको मृत्युु, दर्जनौ घाइते

images
  • ग्रीसमा दुई ट्रेन ठोक्किदा २९ जनाको मृत्युु, दर्जनौ घाइते
    images
    images

    एजेन्सी । मध्य ग्रीसको टेम्पे सहर नजिक दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तिमा २९ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन । कम्तिमा २५ जनाको अबस्था निकै गम्भीर छ ।  

    images
    images
    images

    एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकी जाँदै गरेको यात्रुवाहक रेल र थेसालोनिकीबाट लारिसा जाने मालवाहक रेल मध्य ग्रीसको सहरबाहिर ठोक्किएका थिए । 

    images
    images
    images

    थेसाली क्षेत्रका गभर्नर कोन्स्टान्टिनोस अगोरास्टोसका अनुसार दुई ट्रेनको टक्कर धेरै बलियो थियो, पहिले चारवटा डिब्बा पटरीबाट खसेका थिए भने पहिलो दुईवटा "लगभग पूर्ण रूपमा नष्ट" भएका थिए । उनले करिब २५० यात्रुलाई बसमा सकुशल थिस्सलोनिकी लगिएको बताए । रेलमा कम्तिमा ३५० यात्रु रहेको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्रीस
  • # रेल दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।