Logo

२०८३, आश्विन १०गते


images
images

लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने

लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने

images
  • लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने
    images
    images

    प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक फागुन १७ गते  दिउँसो १ बजे बस्ने भएको हो । सभामुखको निर्देशन अनुसार करिब एक महिनापछि बैठक बस्न लागेको प्रदेश सभाका सचीव दुर्लभकुमार पुनले बताए ।

    images
    images
    images

    यसअघि माघ २० गते प्रदेश सभाको बैठक बसेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।