Logo

२०८३, कार्तिक २७गते


images
images

बुटवल–पाल्पा सडकखण्ड दैनिक आठ घण्टा हुने

बुटवल–पाल्पा सडकखण्ड दैनिक आठ घण्टा हुने

images
  • बुटवल–पाल्पा सडकखण्ड दैनिक आठ घण्टा हुने
    images

    बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड स्तरोन्नति गर्न दैनिक ८ घण्टा सवारी आवागमन बन्द हुने भएको छ। फाल्गुन ९ देखि चैत १२ गतेसम्म दैनिक आठ घण्टा सवारी आवागमन बन्द शुरु गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

    images
    images
    images

    बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र साँझ ८ देखि ११ बजेसम्म सवारी आवागमन बन्द गरिने डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए। ती समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन्।

    images
    images
    images

    घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने र खाल्डाखुल्डी पुर्ने कामलाई अघि बढाउन लागेको हो।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल–पाल्पा सडकखण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।