Logo

२०८३, आश्विन १०गते


images
images

सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढ्यो

images
  • सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढ्यो
    images
    images

    काठमाडौं । आइतबार सुन र चाँदको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

    images
    images
    images

    आइतबार छापावाल सुनको मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको मूल्य १ हजार २९० रुपैयाँ तोकिएको छ ।

    images
    images
    images

    शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँमा, तेजावी सुनको मूल्य एक लाख २ हजार रुपैयाँ र चाँदीको मूल्य १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।