Logo

२०८३, आश्विन १०गते


images
images

प्रदेशको स्वास्थ्य सेवा सुधार गर्छौं : मन्त्री पन्थी

प्रदेशको स्वास्थ्य सेवा सुधार गर्छौं : मन्त्री पन्थी

images
  • प्रदेशको स्वास्थ्य सेवा सुधार गर्छौं : मन्त्री पन्थी
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री  विष्णु पन्थीले प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि  आफू लागिरहेको बताएका छन् ।  

    images
    images
    images

    शुक्रबार रुपन्देहीमा बोल्दै उनले प्रदेशको स्वास्थ्य नीति, अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, अस्पतालका भौतिक पूर्वाधारका लागि मन्त्रालयले विशेष काम गर्ने बताए । 

    images
    images
    images

    यस्तै लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीले  खोपका विषयमा तिन तहका सरकारको सहकार्य आवश्यकता रहेको बताए । 

    images
    images
    images

    स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले स्वास्थ्यका सूचकमा लुम्बिनी प्रदेशको अवस्था दयनीय रहेको बताए ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।