Logo

२०८३, कार्तिक २७गते


images
images

भारतका विदेश सचिव क्वात्रा सोमबार नेपाल आउने

भारतका विदेश सचिव क्वात्रा सोमबार नेपाल आउने

images
  • भारतका विदेश सचिव क्वात्रा सोमबार नेपाल आउने
    images

    काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा सोमबार नेपालको भ्रमणमा आउने भएका छन्।

    images
    images
    images

    विदेश सचिवको कार्यभार सम्हालेपछि क्वात्रा पहिलो पटक तीन दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप काठमाडौं आउन लागेका हुन्।

    images
    images
    images

    भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने जनाइएको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विदेश सचिव क्वात्रा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।