Logo

२०८३, आश्विन ९गते


images
images

मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा नेपाली ३ खेलाडीले राखे रेकर्ड

मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा नेपाली ३ खेलाडीले राखे रेकर्ड

images
  • सेतोमसी सहकर्मी
  • मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा नेपाली ३ खेलाडीले राखे रेकर्ड
    images
    images

    राजेश पराजुली । डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्वरेकर्ड राख्न सफल भएका छन् । मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङ्गले समान रेकर्ड राख्न सफल भएका हुन् ।

    images
    images
    images

    थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई ९३१ केजी०, तामाङ ९५३ केजी०, र राठोर ९६३ केजी० को खेलमा प्रतिस्पर्धा गरेका थिए । उनीहरु तीनै जनाले द्धितिय स्थान हासिल गर्दै रजत पुरस्कार पाउन सफल भएको सचिव दिपक तामाङले बताए । थाईल्याण्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाएका थिए ।

    images
    images
    images
    प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजर का रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडिहरु सँगै थाईल्याण्ड पुगेका थिए ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।