Logo

२०८३, आश्विन १०गते


images
images

सुन र चाँदीको मूल्य स्थिर

सुन र चाँदीको मूल्य स्थिर

images
  • सुन र चाँदीको मूल्य स्थिर
    images
    images

     काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

    images
    images
    images

    मंगलबार चाँदीको सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३२० रुपैयाँ तोकिएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।