Logo

२०८३, आश्विन १०गते


images
images

सुपरमादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

सुपरमादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

images
  • सुपरमादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
    images
    images

    काठमाडौँ । सुपरमादी हाइड्रोपावरले आज साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आईपीओको निष्काशक तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज सेयर बाँडफाँट गरेको हो । सेयर बाँडफाँटपछि १ लाख ७४ हजार ३०० जना आवेदकले १० कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीको आईपीओमा कूल १३ लाख ४ हजार २०८ जनाले आवेदन दिएका थिए । यसमध्ये ५ हजार ५१५ जनाको आवेदन रद्द भएको थिए । आयोजनाले माघ ९ गतेदेखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ जारी गरेको थियो ।

    images
    images
    images

    यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ लाख १० हजार कित्ता सेयर छुट्याइएको थियो भने सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता सेयर छुट्याइएको थियो । यसका साथै, आयोजना प्रभावित स्थानीयका लागि ४२ हजार कित्ता सेयर छुट्याइएको थियो । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुपरमादी हाइड्रोपावर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।