Logo

२०८३, कार्तिक २५गते


images
images

लुम्बिनी प्रदेशका सभामुखद्धारा सहिदहरुप्रति श्रद्धासुमन

लुम्बिनी प्रदेशका सभामुखद्धारा सहिदहरुप्रति श्रद्धासुमन

images
  • लुम्बिनी प्रदेशका सभामुखद्धारा सहिदहरुप्रति श्रद्धासुमन
    images

    बुटवल । आज माघ १६ गते सहिद दिवस ।  सहिद दिवसमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहिदहरुप्रति श्रद्धासुमन व्यक्त  गरेका छन्  । 

    images
    images
    images

     नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्म आईपुग्न नेपालीहरुको अथक मेहनत, परिश्रम, त्याग वलिदान र समर्पण रहेको जनाउनु हुदै उहांले सामाजिक न्याय, आर्थिक संमृद्धि  र नागरिक सर्वाेच्चता सहितको स्वाधीन समतामुलक सम्मुनत समाज निर्माणमा लाग्न दिवसबाट अभिप्रेरणा मिलोस भन्ने आशा एवं विश्वास सभामुखले  प्रकट गरेका छन् । 

    images
    images
    images

    सोमबार जारी विज्ञप्तीमा भनिएको छ–  सहिद दिवसको सन्दर्भमा म नेपालको प्रथम सहिद लखन थापा, जहा“निया राणा शासनका विरुद्धको लडाईमा प्राण आहुति दिने धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री लगायत जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदीवासी जनजाति आन्दोलन लगायत न्याय र परिवर्तनको लागि भएका सम्पुर्ण क्रान्ति र आन्दोलनहरुमा आफ्नो ज्यानको आहुति दिने महान् वीर सहिदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गदै उच्च सम्मान व्यक्त गर्दछु ।’ 
      
    परिर्वनका क्रममा विभिन्न चरणका क्रान्ति र आन्दोलनहरुमा नेपाल आमाका धेरै सपुतहरुले  रगत पसिना बगाउनु परेको र सहिदहरुको वलिदानीबाट स्थापित  सार्वभौमसत्ता, राष्ट्यि अखण्डताको  रक्षा गर्दै समाजवाद उन्मुख संवैधानीक  व्यवस्थालाई अझै उन्नत र परिस्कृत गर्न सकेको खण्डमा मात्रै सहिदहरु प्रति सच्चा सम्मान र बलिदानीको सार्थकता पुरा हुने बक्तव्यमा उल्लेख छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।