Logo

२०८३, कार्तिक २७गते


images
images

गुल्मीको धुर्कोटमा करेन्ट लागेर एक बालक गम्भीर घाइते

गुल्मीको धुर्कोटमा करेन्ट लागेर एक बालक गम्भीर घाइते

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीको धुर्कोटमा करेन्ट लागेर एक बालक गम्भीर घाइते
    प्रतीकात्मक तस्वीर
    images

    बासुदेव पोखरेल,गुल्मी । गुल्मीमा करेन्ट लागेर एकजना बालक गम्भीर घाइते भएका छन । जिल्लाको धुर्कोट गाउँ पालिका वाड नम्बर १ नयाँगाउँ किम्पानी निवासी अन्दाजी पन्ध्र बर्षिय सुमन राना गम्भीर घाइते भएको वाड न एकका वाड अध्यक्ष चेतमान कुवरले जानकारी दिएका छन   ।

    images
    images
    images

    मानसिक सन्तुलन कमजोर रहेका राना दिउँसो करिब चार बजेतिर घर नजिकै रहेको वैद्युत पोलमा चढ्ने क्रममा करेन्ट लागेको थियो । पोलमा चढेका राना बीस मिटर माथी देखि खस्दा हात र मुखमा चोट लागेको नयाँगाउँ प्रहरी चौकी इन्चार्ज बच्छराज यादबले बताएका छन  ।

    images
    images
    images

    करेन्ट लागेर गम्भीर घाईते भएका रानाको पारिवारकोआर्थिक अवस्था समेत कमजोर रहेकोले आर्थिक सहयोग गरि उपचारको लागि जिल्ला अस्पताल गुल्मी पठाईएको अध्यक्ष कुवरले जानकारी दिएका छन  ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मीको धुर्कोट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।