पश्चिम् नवलपरासी। सुनवल नगरपालिका वडा नम्बर १ द्धारा आयोजित प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सुनवल वडा नं, ७ ले जीतेको छ ।
आज भएको फाइनल खेलमा वडा नं २ लाई बेस्ट अफ फाइबमा हराउदै वडा नं ७ बिजय भएको हो। प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा ७ का कुमार जर्घा सम्मानित भएका छ्न् ।
माघ ५ गतेदेखि ८ गतेसम्म संचालन भएको प्रतियोगितामा सुनवल नगर भित्रका १४ टिम सहभागी भएका थीए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology