Logo

२०८३, श्रावण २७गते


images
images

सेतोमसी संवाद

'रुपन्देही र चितवनसम्म पुग्न पनि नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका छौँ '

'रुपन्देही र चितवनसम्म पुग्न पनि नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका छौँ '

images
  • सेतोमसी सहकर्मी
  • 'रुपन्देही र चितवनसम्म पुग्न पनि नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका छौँ '
    images
    images

    बर्दघाट । कोभिड-१९ नियन्त्रण र व्यवस्थापनको विषयमा हामीले सरोकारवालाहरुसंग निरन्तर संवाद गर्दै आईरहेका छौँ । स्थानीय सरकार, समाजमा क्रियाशिल राजनीतिक दल, सामाजिक संघ-संस्थाहरु र आमनागरिकसंग निरन्तर संवाद गर्दै जनताको गुनासो सम्बन्धित पक्षसम्म पुर्याउने र उनीहरुको ध्यानाकर्षण गराउने हाम्रो अभियान जारी छ ।

    images
    images
    images

    यसैक्रममा बर्दघाट नगरपालिकामा कोभिडको अवस्था, नगरपालिकाले यसको नियन्त्रणका लागि गरेका पहल, बर्दघाटवासीको जनगुनासो, राहत वितरण र कोभिड पश्चातका तयारीबारे बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालसंग हामीले कुराकानी गरेका छौँ ।

    images
    images
    images

    हामीसंग संवाद गर्दै नगरप्रमुख बस्यालले नगरवासीको जीवन रक्षाकालागी कुनैपनि कसर बाँकी नराखिएको बताए । आवश्यक सम्पुर्ण स्रोत र साधन कोभिड नियन्त्रणमा लगाईएको नगर प्रमुखको भनाई छ ।

    images
    images
    images

    चौविसै घण्टा निशुल्क एम्बुलेन्स र चिकित्सक सहितको मेडिकल टिम नगरवासीको सेवामा तयार राखिएको बताउँदै प्रमुख क्षेत्रीले विरामीलाई रुपन्देही र चितवनका अस्पतालमा पुग्न समेत निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको बताए ।

    राहत वितरणबारे बोल्दै प्रमुख बस्यालले निषेधाज्ञा बढ्दै गएको खण्डमा राहत वितरणको काम पनि सुरु गरिने जानकारी दिए ।

    प्रस्तुत छ, बर्दघाट नगरप्रमुख धिरज शर्मा बस्यालसंग सेतोमसी सहकर्मी ललिता घिमिरेले गर्नुभएको सेतोमसी संवादको सम्पादित अंश (भिडियो) - सम्पादक 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।