Logo

२०८३, कार्तिक २७गते


images
images

युनाइटेड मोदी हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर दिने

युनाइटेड मोदी हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर दिने

images
  • युनाइटेड मोदी हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर दिने
    images

     काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ७.३६८ प्रतिशत लाभांश दिने भएको छ । २९ पुस शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

    images
    images
    images

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

    images
    images
    images

    हाइड्रोपावरको प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    images
    images
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।