Logo

२०८३, आश्विन ९गते


images
images

रिडिको शाेभा भगवति मन्दिर परिसरमा पुरानो शिलालेख भेटियो

रिडिको शाेभा भगवति मन्दिर परिसरमा पुरानो शिलालेख भेटियो

images
  • सेतोमसी सहकर्मी
  • रिडिको शाेभा भगवति मन्दिर परिसरमा पुरानो शिलालेख भेटियो
    images
    images

    कृष्ण अन्जान, गुल्मी । साँस्कृतिक र  ऐतिहासिक धराेहरकाे रुपमा रहेकाे रुरुधाम क्षेत्रका इतिहास अत्यन्तै लामाे छ । विगतमा ऋषिमुनिहरुकाे पवित्र तपाेभुमी हुनुका साथै विभित्र काल खण्डमा यहाँ बनेका मठ-मन्दिर, पौवाहरु अहिले पनि छन । केही मठ-मन्दिरहरुका भग्नावशेषहरु पनि यहाँ भेटिने गरेका छन।

    images
    images
    images

    यसैक्रममा स्थानीय शाेभा भगवति मन्दिर परिसरमा एउटा पुरानो शिलालेख फेला परेकाे रिडीबजारका युवा सुन्दर कसजुले बताएका छन । फेला परेकाे शिलालेख कहिलेकाे हाे र यसमा के लेखिएको छ भन्ने यकिन गर्न गाह्राे भएकाले विशेषज्ञहरुलाई बाेलाउनु पर्ने उनकाे भनाई छ।

    images
    images
    images

    यसै प्रकृतिका शिलालेखहरु यसअघि पनि भेटिएका छन । रुरुधामकाे ऐतिहासिकतालाई झल्काउने खालका शिलालेख, अन्य शालिग्राम लगाएत रिडीबजारकाे पौराणिकता समेटेर रुरुधाममा यथासिघ्र रुरुधाम सँग्राहलयकाे स्थापना गर्ने हाे भने पुरातात्त्विक महत्त्वका यस्ता सामाग्रीहरुकाे सँरक्षण हुनेछ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।