Logo

२०८३, कार्तिक २६गते


images
images

करेन्ट लागेर १९ वर्षका श्रम गुरुङको ज्यान गयो

करेन्ट लागेर १९ वर्षका श्रम गुरुङको ज्यान गयो

images
  • करेन्ट लागेर १९ वर्षका श्रम गुरुङको   ज्यान गयो
    प्रतीकात्मक तस्वीर
    images

    राजेश पराजुली, पोखरा | पोखराको माथिल्लो दीपमा आज करेन्ट लागेर एक किशोरको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा महानगरपालिका वडा नं. १ माथिल्लो दीप का १९ वर्षका श्रम गुरुङ रहेका छन् ।

    images
    images
    images

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार घरको छतमा नजिकैको हाईटेन्सन लाइनको करेन्ट लागेर गुरुङको मृत्यु भएको हो । साढे दुई तलाको घरको छतमा जानेक्रममा करेन्ट लागेर गुरुङ गम्भीर घाइते भएका थिए ।

    images
    images
    images

    उनलाई तत्कालै उद्धार गरि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।