Logo

२०८३, कार्तिक २७गते


images
images

इन्सकेको अध्यक्षमा कुन्दन अर्याल निर्वाचित

इन्सकेको अध्यक्षमा कुन्दन अर्याल निर्वाचित

images
  • इन्सकेको अध्यक्षमा कुन्दन अर्याल निर्वाचित
    images

    काठमाडौं ।  मानव अधिकार क्षेत्रको अग्रणी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अध्यक्षमा वरिष्ठ पत्रकार तथा सहप्राध्यापक  निर्वाचित भएका छन् ।डा. कुन्दन अर्याल

    images
    images
    images

    वुधबार सम्पन्न इन्सेकको २६ औँ साधारणसभाले आगामी तीन वर्षका लागि अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिका सदस्यहरूमा रुद्रबहादुर चर्मकार, लता प्याकुरेल, गीता बराल, ज्योति बानियाँ, रघुनाथ अधिकारी र नरनाथ लुइँटेल निर्वाचित भएका छन् ।

    images
    images
    images

    केही दिनपछि हुने नवनिर्वाचित कार्यसमितिको बैठकले पदाधिकारीको टुङ्गो लगाउने इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. कुन्दन अर्याल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।