Logo

२०८३, कार्तिक २७गते


images
images

विद्यालय कर्मचारीले भने : दलको सदस्यता लिन बाध्य नपारौं

विद्यालय कर्मचारीले भने : दलको सदस्यता लिन बाध्य नपारौं

images
  • विद्यालय कर्मचारीले भने : दलको सदस्यता लिन बाध्य नपारौं
    images

    काठमाडौं । नेपाल कर्मचारी परिषदले विद्यालय कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन बाध्य नपार्न अनुरोध गरेको छ ।

    images
    images
    images

    परिषदले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक संगठनहरुले, कतिपय प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले करकापमा आफ्नो राजनीतिक आस्थाको संगठनको सदस्य लिन बाध्य पारेको जनाएको छ । 

    images
    images
    images

    परिषदको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षक संगठनहरुले आफ्नो राजनीति आस्था विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिको करकापबाट सदस्यता लिन बाध्य पारिएको जानकारी आएकोले व्यक्तिगत स्वतन्त्रता माथि अंकुश लगाउने कार्यलाई बन्द गरिदिन अनुरोध गरिन्छ ।’

    images
    images

    परिषदले पटक पटक जानकारी गराउँदा पनि नरोकिएको र यदि कुनै कर्मचारीहरुबाट लिखित निवेदन परेको अवस्थामा संस्थाको विधान अनुसार अगाडि बढ्ने समेत चेतावनी दिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्यालय कर्मचारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।