Logo

२०८३, कार्तिक २७गते


images
images

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह

images
  • प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार प्रचण्ड र नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।  भेटका क्रममा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । यस्तै वाम एकतालगायतका विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।   

    images
    images
    images

    नेकपा एकीकृत समाजवादी पार्टीले प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा समर्थन गरेको छैन । तर, विश्वासको मत दिन आग्रह गर्दै प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । प्रचण्डले संसदमा आगामी पुस २७ गते विश्वासको मत लिने तय भएको छ ।  यसैबीच आजै आयोजित एक कार्यक्रममा नेपालले आफूले प्रचण्डको मुख हेरेर मात्रै नहुने भन्दै सरकारलाई समर्थन गर्ने नगर्नेबारे २६ गते नै निर्णय लिइने बताएका थिए । 

    images
    images
    images

     

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।