Logo

२०८३, कार्तिक २७गते


images
images

बहुला कुकुरको टोकाइबाट २५ जना घाइते

बहुला कुकुरको टोकाइबाट २५ जना घाइते

images
  • बहुला कुकुरको टोकाइबाट २५ जना घाइते
    images

    चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन । इच्छाकामना तीन अन्तरगत माझगाउ, नागदह, ढाप, चिसापनीमा बहुलाह कुकुरले आतंक मच्चाएको हो । घरमा काम गरिरहेको र बाटोमा हिडिरहेको अवस्थामा बहुलाकुकुरले टोकेको घाइतेहरुले बताएका छन् ।

    images
    images
    images

    कुकुरले टोकेर घाइते भएका पच्चिस जनाको कुरिनटार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको छ । ती मध्ये गम्भिर किसिमका १७ जनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । बाँकीको इच्छाकामना अस्पतालमा उपचार भैरहेको इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासु सापकोटाले बताए ।

    images
    images
    images

    गाउँपालिकाले बहुलाह कुकुरलाई नियन्त्रणमा लिइ स्वास्थ्य परिक्षणको लागि भरतपुर पठाएको छ । बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बहुला कुकुरको टोकाइ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।