Logo

२०८३, कार्तिक २७गते


images
images

आरआर क्याम्पस भित्र हिंसात्मक गतिविधि गर्ने ३ विद्यार्थी निष्कासित

आरआर क्याम्पस भित्र हिंसात्मक गतिविधि गर्ने ३ विद्यार्थी निष्कासित

images
  • आरआर क्याम्पस भित्र हिंसात्मक गतिविधि गर्ने  ३ विद्यार्थी निष्कासित
    images

    काठमाडौं । काठमाडौंको प्रर्दशनी मार्ग स्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा बुधबार झडप गर्ने ३ जना विद्यार्थी निष्कासनमा परेका छन्। पढाइ भइरहेको समयमा क्‍याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको भन्‍दै रत्नराज्‍य लक्ष्मी क्‍याम्पस प्रशासनले विज्ञप्ति जारी गरी उनीहरुलाई निष्कासन गरेको हो।

    images
    images
    images

    निष्कासनमा पर्ने विद्यार्थीहरु कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेका छन्। र अन्य संलग्न दोषीहरुलाई कानुनी कारबाही अगाडी बढाउन प्रहरी समक्ष रत्नराज्यलक्ष्मी क्यामपसले आग्रह गरेका छ। कक्षा सञ्चालन भइरहेको समयमा क्‍याम्पसभित्र हिंसात्मक गतिविधि गरेको र शैक्षिक वातारणमा खलल पुर्‍याएकाले निष्कासन गरेको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए।

    images
    images
    images

    पुस १३ गते प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको थियो। झडपमा विद्यार्थी मदन भण्डारी , लोकेश खड्का, हर्क बोहरा घाइते भएका थिए।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।