कृष्ण अन्जान,बेलवास । वहजुृरेढुँगा समाज बुटवलले समाजका अध्यक्ष भरत राज गौतम ,सदस्य हरु गणेश गौतम ,रमेश गौतम ,शुरेस गौतम ,साकम्वरी गौतम ,सहसचिव विमला गौतम र शुभेच्छुक शँभु गौतमका ममतामयि माता पुण्यकला गौतमकाे पाँचौ दिनकाे पुण्य तिथिमा श्रद्धाञ्जली सभाकाे आयाेजना गरेकाे छ ।
बुटवलकाे बेलवासमा शुरेस गौतमकाे निवासमा भएकाे श्रद्धाञ्जली सभामा जुरेढुँगा समाजका कार्यसमितिका सदस्य हरुले एक मिनट मौन धारण गर्दै मृतात्मा प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली सभामा समाजका सचिव कृष्ण प्रसाद पौडेलले समवेदना पत्र पढेर सुनाएका थिए । जुरेढुँगा समाज बुटवलका अध्यक्ष पुर्णकला गौतमकाे ८८ वर्षको उमेरमा पुष १३ गते निधन भएकाे थियाे ।
हमृतक पुर्णकला गौतमका पाँच छाेरा बुहारी ,एकछाेरी रहेका छन । गौतम परिवार बेलवास क्षेत्रकाे पण्डित तथा समाजसेवीकाे रुपमा परिचित छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology