Logo

२०८३, कार्तिक २७गते


images
images

राष्ट्रपतिको कुर्सी गुमाएका पौडेललाई गृह जिल्लामा गुन्द्री उपहार

राष्ट्रपतिको कुर्सी गुमाएका पौडेललाई गृह जिल्लामा गुन्द्री उपहार

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रपतिको कुर्सी गुमाएका पौडेललाई गृह जिल्लामा गुन्द्री उपहार
    images
    राजेश पराजुली, गण्डकी प्रदेश । पाँच दलीय गठबन्धन भत्किएपछि मुखैमा आएको राष्ट्रपति पद गुमेर सबैभन्दा रनाहामा परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन क्षेत्रका जनताले गुन्द्री उपहार दिएका छन् तमु ल्होसारका अवसरमा तनहुँको बन्दिपुर–६ स्थित खहरेटारमा आयोजित कार्यक्रममा आयोजकले पौडेललाई गुन्द्री उपहार दिएर स्वागत गरेका हुन् ।
     
    मिलिजुली युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा पौडेल प्रमुख अतिथि थिए । जीवनमा एक पटक प्रधानमन्त्री बन्ने लक्ष्य पूरा नभए पनि यस पटक गठबन्धनबाट राष्ट्रपति बन्ने कसरतमा पौडेल थिए ।
     
    उनले गठबन्धन टुट्न नदिन अन्तिमसम्म प्रयास गरेका थिए । गठबन्धन टुटेपछि सबै सपना भताभुङ्ग भएको टिप्पणी पौडेलले गरेका छन् । बन्दीपुरमा बुनिएको गुन्द्री उपहार लिँदै पौडेलले यो गठबन्धन पनि कुनै पनि बेला भङ्ग हुन सक्ने बताए ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।