Logo

२०८३, कार्तिक २७गते


images
images

ग्वादी माविकाे व्यवस्थापन समितिको अध्यक्षमा अर्याल चयन 

ग्वादी माविकाे व्यवस्थापन समितिको अध्यक्षमा अर्याल चयन 

images
  • सेतोमसी सहकर्मी
  • ग्वादी माविकाे व्यवस्थापन समितिको अध्यक्षमा अर्याल चयन 
    images

    कृष्ण अन्जान,गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा न २ मा रहेकाे ग्वादी माध्यमिक विध्यालयकाे  विहिवार भएकाे भेलाले  विध्यालय  व्यवस्थापन समितिकाे अध्यक्षमा चिरन्जिवि अर्याल सर्वसम्मत रुपमा चुनिएका छन ।

    images
    images
    images


    व्यवस्थापन समितिका अन्य सदस्य हरुमा यमलाल पाण्डे ,अनिता पाण्डे ,कृष्ण विक ,दिपक अर्याल ,थर्क कुँवर ,शिक्षक प्रतिनिधिमा विनाेद ज्ञवाली र सदस्य सचिवमा चुरामणी बराल रहेका छन ।
    यसै गरि शिक्षक अभिभावक सँघमा दिपक अर्यालकाे अध्यक्षतामा अरविन्द शाह ,अनिता शाह ,शुसिला सुनार ,काेपिला विक ,कृष्ण रेगामी ,रुपा ज्ञवाली ,शान्ता गौतम ,चिरन्जिवि अर्याल ,चुरामणी बराल ,ओम राना र थम्मन गरौजा रहेका छन ।

    images
    images
    images


    यसैगरि विध्यालयकाे अँग्रेजी कक्षा सन्चालक समितिकाे सँयाेजकमा गणेश अर्याल छानिएका छन ।
    यसै गरि तल्लो ग्वादी प्राथमिक विध्यालयकाे व्यवस्थापन समितिकाे  अध्यक्षमा माधव ज्ञवाली सर्वसम्मत भएका छन ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।