Logo

२०८३, कार्तिक २७गते


images
images

पाेखरामा आजदेखि सडक महाेत्सव सुरु  

पाेखरामा आजदेखि सडक महाेत्सव सुरु  

images
  • सेतोमसी सहकर्मी
  • पाेखरामा आजदेखि सडक महाेत्सव सुरु  
    images

    राजेश  पराजुली, पोखरा । अंग्रेनजी नयाँ वर्षको अवसरमा पाेखराकाे फेवा किनारमा २४ औ पाेखरा सडक महाेत्सव आजदेखि सुरु भएको आयाेजक रेष्टुरेण्ट एण्ड बार एशाेशिएसन (रेवान) पाेखराले जनाएकाे छ । महाेत्सव पुस १७ गतेसम्म संचालन हुने छ । आन्तरिक तथा बाह्य पर्यटकलाई अग्रेजी नयाँ बर्षकाे गन्तव्य स्थल काे रुपमा प्रवर्द्वन गर्ने उदेश्यले लेकसाइडकाे ३ कि.मी. क्षेत्रमा महाेत्सव हुने रेवान पाेखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।

    images
    images
    images

    सडकमै खाउ, सडकमै रमाउँ  भन्ने उदेश्य सहित हुने महाेत्सव ४ लाख दर्शकले अवलाेकन गर्ने अपेक्षा गरिएको आयाेजकले गरेकाे छ । महाेत्सवमा साँस्कृतिक कार्यक्रम, माैलिक भेषभुषा, प्रर्दशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाकाे प्रर्दशन,दाेहाेरी गित प्रतियाेगिता, झाँक्री प्रर्दशन, रात्रिकालिन कन्सर्ट, बाेट रेस, खुल्ला भेटान टेनिस प्रतियाेगिता, वेटर रेस, टगफअफ वार र पाेखराका प्रमुख गन्तव्य सहितको डकुमेन्ट्री प्रर्दशन लगायतका गतिविधि रहने छन ।

    images
    images
    images

    महाेत्सवले नेपालकाे आर्थिक विकासको प्रमुख आधार रहेकाे पर्यटन क्षेत्रले विदेशी मुदा आर्जन, राेजगारी सृजना, विकास र समुन्नतिमा टेवा पुर्‍याउन सहयोग पुग्ने उदेश्यले आयाेजना हुने महाेत्सवले समग्र पाेखराकाे पर्यटन प्रबर्द्वन हुने अपेक्षा गरिएकाे अध्यक्ष भट्टराईले बताए ।महाेत्सवमा ८५ लाख काराेवार हुने र ७० लाख खर्च भै १५ लाख वचत हुने अनुमान रहेकाे छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।