Logo

२०८३, कार्तिक २७गते


images
images

दौडेर रेल चढ्न खोज्दा धनुषामा लडेर एकको मृत्यु

दौडेर रेल चढ्न खोज्दा धनुषामा लडेर एकको मृत्यु

images
  • दौडेर रेल चढ्न खोज्दा धनुषामा लडेर एकको मृत्यु
    images

    काठमाडौं । धनुषामा रेलले किचेर एक जना पुरूषको मृत्यु भएको छ।
    जयनगरबाट-जनकपुर आउँदै गरेको रेलले किचेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 
    विदेह नगरपालिका-९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका-२ बस्ने ३५ वर्षीय पुरन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए। 
    उनका अनुसार चलिसकेको रेल चढ्न खोज्दा दुर्घटना भएको हो।

    images
    images
    images


    रेल चलिसकेपछि दौडेर चढ्न गए। हातले ढोका समाते तर थेग्न नसकेपछि लडेर घटनास्थलमै उनको मृत्यु भयो,’ उनले भने।
    घटनास्थलमा मुचुल्का भइरहेको उनले बताए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।