Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेसको कारण गठबन्धन टुट्यो: प्रचण्ड 

कांग्रेसको कारण गठबन्धन टुट्यो: प्रचण्ड 

images
  • कांग्रेसको कारण गठबन्धन टुट्यो: प्रचण्ड 
    फाईल फोटो
    images
    images

    काठमाडौं  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको कारण गठबन्धन टुटेको घोषणा गरेका छन्। बालुवाटार बैठकबाट बाहिरिएका दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । 

    images
    images
    images

    उनले भने,”आजको बैठकमा कुरा मिलेन ।कांग्रेसको कारण गठबन्धन टुट्यो। म बालुवाटारबाट बाहिरिएँ ।अब पार्टीमा छलफल गर्छु । कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिन्छु ।”

    images
    images
    images

    कांग्रेसले पहिलो राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि गठबन्धन टुटेको हो। आजको बैठकमा दाहालले तीन प्रमुख पद कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर लिनुपर्ने प्रस्ताव राखेका थिए। त्यसमा देउवा सहमत भएनन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गठबन्धन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।