Logo

२०८३, आश्विन ९गते


images
images

अपाङ्ग समाज सेवा केन्द्रको अध्यक्षमा श्रेष्ठ

अपाङ्ग समाज सेवा केन्द्रको अध्यक्षमा श्रेष्ठ

images
  • सेतोमसी सहकर्मी
  • अपाङ्ग समाज सेवा केन्द्रको अध्यक्षमा श्रेष्ठ
    images
    images

    देवदह ।  देवदह नगरपालिका वडा नं ७ मा अवस्थित अपाङ्ग समाज सेवा केन्द्रको दोश्रो अधिबेशन  सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमबीच संस्थाको भवनमा दोश्रो साधारण सभा तथा दोश्रो अधिबेशन कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    अधिबेशनले बाल कुमार श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिती निर्माण गरेको छ । जसको उपाध्यक्षमा बलराम चापागाईं, सचिबमा धर्म प्रसाद सापकोटा, सह सचिबमा तोयानाथ लामिछाने, कोषाध्यक्षमा रुबिना बि.क र  सदस्यहरूमा राधा लामिछाने, बैज्न्ती चैधरी  नुभाकान्त न्यौपाने, आकाश मल्ल चयन भएका छ।  जसको  लेखा समितिमा श्रीजन मल्ल संयाेजक तथा सुन्दर बि.क र रिता कुवँर सदस्य रहेका छन । 
     
    कार्यक्रम राधिका भण्डारिको अध्यक्षतामा, देवदह नगरपालिकाका नगर प्रमुख धुर्व प्रसाद खरेलको प्रमुख अतिथी, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको बिशिष्ट अतिथि, वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, aसामाजिक अगुवा डिल्लीराज मरासिनी, चेत प्रसाद बस्याल  एवम सामाजिक  राजनीतिक दलका प्रतिनिधीहरूको उपस्थितिमा सम्पन्न भएको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।