Logo

२०८३, आश्विन ९गते


images
images

एकैदिन प्रतितोला १२ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

एकैदिन प्रतितोला १२ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

images
  • एकैदिन प्रतितोला १२ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    images
    images

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।  तोलाको एक लाख १५ रुपैयाँसम्म पुगेको सुनको भाउ शुक्रबार भने घटेको छ।
    अघिल्लो कारोबार दिन प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ घटेको हो।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    images


    बिहीबार छापावाल सुन प्रतितोला एक लाख १५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो।  
    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। 
    बिहीबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।
    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन-चाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।