Logo

२०८३, कार्तिक २७गते


images
images

महेश्वर शर्माको कविता सङ्ग्रह `संवेदनाको आकार´लोकार्पण हुने

महेश्वर शर्माको कविता सङ्ग्रह `संवेदनाको आकार´लोकार्पण हुने

images
  • महेश्वर शर्माको कविता सङ्ग्रह `संवेदनाको आकार´लोकार्पण हुने
    images

    रुपन्देही । देवदहका साहित्यकार महेश्वर शर्माको कविता सङ्ग्रहको `संवेदनाको आकार´लोकार्पण हुने भएको छ । 

    images
    images
    images

    आउँदो शनिवार अर्थात पुष ९ गते देवदहको पाठक फूडल्याण्ड एण्ड इभेन्ट भेन्यूमा कार्यक्रम हुन लागेको हो ।

    images
    images
    images

    अस्ट्रेलिया बसेर कविता तथा कथा लेखनमा सक्रिय रहेका शर्मा आफ्ना कथा, कविताको माध्यमबाट साहित्यिक पाठकमाझ लोकप्रिय छन् ।

    images
    images

    कार्यक्रम देवदहमा सक्रिय अनुराग साहित्य समाजको आयोजनामा हुन लागेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।