Logo

२०८३, भाद्र १गते


images
images

प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थकाे मूल्य 

प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थकाे मूल्य 

images
  • प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थकाे मूल्य 
    images
    images

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले घटाएको जनाएको । 

    images
    images
    images

    यससँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । जबकी यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मट्टितेल १७८ रुपैयाँ थियो ।

    images
    images
    images

    यद्यपी, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

    images
    images
    images

    भारतीय आयल कर्पोरेशनले शुक्रबार इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।