Logo

२०८३, कार्तिक २७गते


images
images

चितवनको कालिकाबाट १६ किलो लागु औषध गाँजासहित दुई जना पक्राउ

चितवनको कालिकाबाट १६ किलो लागु औषध गाँजासहित दुई जना पक्राउ

images
  • चितवनको कालिकाबाट १६ किलो लागु औषध गाँजासहित दुई जना पक्राउ
    images

    चितवन ।  चितवनमा प्रतिबन्धित लागुऔषध गाजाँसहित दुर्ई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका ११ मझवाङ बस्ने बर्ष अन्दाजी ४० को बुद्धि बहादुर चेपाङ र बिनोद चेपाङ हुन् ।

    images
    images
    images

    प्रहरीले उनीहरुको घरबाट गाँजा बरामद गरिएको जनाएको छ । बुद्धि बहादुर चेपाङको घरमा ८.७२६ किलो र बिनोद चेपाङको घरबाट ७.९१८ किलो गरि १६ किलो ६४४ ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।

    images
    images
    images

    उनीहरुलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।