Logo

२०८३, आश्विन ९गते


images
images

वडा कार्यलय भवनको शिलान्यास सम्पन्न

वडा कार्यलय भवनको शिलान्यास सम्पन्न

images
  • वडा कार्यलय भवनको शिलान्यास सम्पन्न
    images
    images

    रेशम अधिकारी, सुनवल । पश्चिम् नवलपरासी सुनवल नगरपालिका वडा नं १० वडा कार्यलय भवनको सिलान्यास गरिएको  छ । 

    images
    images
    images

    नगर प्रमुख विमला अर्याल र उपप्रमुख सूर्य प्रसाद दुवेले संयुक्त रुपमा शनिबार वडा कार्यालय भवनको शिलान्यास गरेका हुन । करीव १९०० वर्गफिटको ७० लाखको लागतमा बन्ने एकतले पक्की भवन २०८० अषाढ मसान्त भित्रै सम्पन्न गर्ने गरि काम सुरु भएको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images


    नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को वार्षिक कार्यक्रम अन्तरगत चालु अर्थिक वर्षमा निर्माण हुने ६ वटा वडा कार्यालय भवन निर्माण कार्य आजदेखि शुरु गरेको नगर उप प्रमुख सुर्य दुबेले बताए।

    images
    images
    images

    सुनवल नगरपालिकाका १३ वडामध्ये ४ वटा वडा कार्यालय यस अगाडिनै वनिसकेको र ६ वटा यस वर्ष वन्ने र वाँकी सबै वडा कार्यालय आगामी वर्ष निर्माण गर्नेगरि नगरपालिका अगाडी वढेको नगर प्रमुख बिमला अर्यालले जानकारी दिइन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।