Logo

२०८३, आश्विन ९गते


images
images

काठमाडौंमा डीस्कोलाई बिहान ४ बजेसम्म चलाउन अनुमति

काठमाडौंमा डीस्कोलाई बिहान ४ बजेसम्म चलाउन अनुमति

images
  • काठमाडौंमा डीस्कोलाई बिहान ४ बजेसम्म चलाउन अनुमति
    images
    images

    काठमाडौं । काठमाडौंमा क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले रेस्टुरेन्टहरु राति १२ बजेसम्म सन्चालन गर्न दिने निर्णय गरेको छ ।

    images
    images
    images

    यस्तै, डान्स दोहोरी र लाउन्ज एन्ड बार राति २ बजेसम्म सन्चालन गर्न पाइने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ। 

    images
    images
    images

    मदिराजन्य पसलहरु भने राति १० बजेसम्म मात्र खोल्न पाइने छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।