Logo

२०८३, कार्तिक २७गते


images
images

गृहमन्त्री खाणलाई हराएर रूपन्देही-३ मा राप्रपाका दीपक बोहोरा विजयी

गृहमन्त्री खाणलाई हराएर रूपन्देही-३ मा राप्रपाका दीपक बोहोरा विजयी

images
  • गृहमन्त्री खाणलाई हराएर रूपन्देही-३ मा राप्रपाका दीपक बोहोरा विजयी
    images

    बुटवल । मंसिर ४ मा भएको चुनावमा गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन्। रूपन्देही-३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाणलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन्। अन्तिम मतपरिणाममा बोहोराले ३६ हजार ६४८ मत पाए भने गृहमन्त्री खाणले ३४ हजार ६ मत पाए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दीपक बोहोरा विजयी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।