Logo

२०८३, आश्विन ९गते


images
images

वृद्ध महिलालाई जवरजस्ती करणी गरि हत्या गरेको आरोपमा २ जना पक्राउ

वृद्ध महिलालाई जवरजस्ती करणी गरि हत्या गरेको आरोपमा २ जना पक्राउ

images
  • वृद्ध महिलालाई जवरजस्ती करणी गरि हत्या गरेको आरोपमा २ जना पक्राउ
    प्रतीकात्मक तस्वीर
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवन प्रहरीले जवरजस्ती करणी गरि महिलाको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । गएको मंसिर ४ गते भरतपुर महानगरपालिका वडा नं. २ दुर्गा मन्दिर पछाडिको हाट बजारमा अन्दाजी ५५/ ६० वर्षीया महिलालाई बलात्कार गरि हत्या गरेको भन्दै २ जनालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा भरतपुर २ तीनखोले बस्ने वर्ष २३ का सन्दीप गुरुङ र सोहि स्थानका बिजय परियार रहेका छन् ।

    images
    images
    images

    जवरजस्ती करणी पश्चात उनिहरुले महिलाको हत्या गरि शव नजिकै रहेको ठुलो गुम्बाको कम्पाउण्ड भित्र झाडिमा फालेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।