Logo

२०८३, आश्विन ११गते


images
images

बारा ४ बाट एकीकृत समाजवादीका किसान श्रेष्ठ विजयी

बारा ४ बाट एकीकृत समाजवादीका किसान श्रेष्ठ विजयी

images
  • बारा ४ बाट एकीकृत समाजवादीका किसान श्रेष्ठ विजयी
    images
    images

    बारा । बारा क्षेत्र नम्बर ४ बाट नेकपा एकिकृत समाजवादीका कृष्ण कुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २० हजार २९१ मतका साथ विजय हासील गर्दा उनका निकटम प्रतिद्वन्दी नेकपा (एमाले)का एकवाल मियाँ १३ हजार ८६३ मतमा रोकिएका छन् । 

    images
    images
    images

    यसअघि तनहुबाट चुनाव जितेका श्रेष्ठ सो क्षेत्र रामचन्द्र पौडेललाई छाडेर बारामा गएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बारा क्षेत्र नम्बर ४
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।