Logo

२०८३, कार्तिक २७गते


images
images

मतदानका लागि लाइन बसेका वृद्ध मतदाताको मृत्यु

मतदानका लागि लाइन बसेका वृद्ध मतदाताको मृत्यु

images
  • मतदानका लागि लाइन बसेका वृद्ध मतदाताको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    तेह्रथुम । मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ ।

    images
    images
    images

    तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।

    images
    images
    images

    मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लालीगुराँस नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।