Logo

२०८३, कार्तिक २६गते


images
images

चितवनमा २ मा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

चितवनमा २ मा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

images
  • चितवनमा २ मा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
    images

    राजेश पराजुली गण्डकी प्रदेश । चितवन क्षेत्र नं. २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले चुनावी प्रचारमा प्रयोग गरेको गाडी तोडफोड भएको छ।

    images
    images
    images

    बुधबार बिहान भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेजनजिकै आमा समूहको कार्यक्रममा सहभागी हुने क्रममा उनको गाडी तोडफोड भएको हो।तीनवटा मोटरसाइकलमा आएका समूहले ढुंगा हानेर गाडीको सिसा फुटाइदिएको स्थानीयले बताएका छन्।

    images
    images
    images

    बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा तोडफोड हुँदा अगाडिको सिसा फुटेको छ। प्रहरीले तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। उम्मेदवार श्रेष्ठ बिहानैदेखि घरदैलोमा जुटेका छन्।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन क्षेत्र नं. २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।