Logo

२०८३, आश्विन ११गते


images
images

गठबन्धनले जित्नु भनेको देशले हार्नु हो:  ज्ञवाली 

गठबन्धनले जित्नु भनेको देशले हार्नु हो:  ज्ञवाली 

images
  • सेतोमसी सहकर्मी
  • गठबन्धनले जित्नु भनेको देशले हार्नु हो:  ज्ञवाली 
    images
    images

    कृष्ण अन्जान, गुल्मी । प्रतिनिधि सभाका लागि गुल्मी क्षेत्र न १ का उम्मेदवार प्रदिप कुमार ज्ञवालीले यो निर्वाचन  गठबन्धनले जित्नु भनेको देशले हार्नु भएको बताएका छन् ।

    images
    images
    images

    जिल्लाको कालीगण्डकी गाउँपालिकाका विभिन्न वडाहरुमा स्थानीय जनसमुदायसँग छलफल अन्तरकृया र भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनले  देशका लागि कुनै राम्रो काम नगरेको बताए । 

    images
    images
    images

    गठबन्धनले अस्थिरता, अस्तव्यस्तता, अनिश्चितता तिर मुलुकलाई धकेलेको उनको आरोप छ ।

    images
    images
    images

     ज्ञवाली यतिबेला मत माग्दै गाउँगाउँ र टोलटोलमा पुगिरहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदिप कुमार ज्ञवाली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।