कृष्ण अन्जान , कपिलवस्तु । राष्ट्रिय स्वास्थकर्मी महासँघ लुम्बिनी प्रदेश कमिटी अध्यक्ष चिन्तामणी ज्ञवालीका ममतामयि माता सरस्वती ज्ञवालीकाे असामयिक निधन भएकाे सातौँदिनमा गुल्मी दौँघा रुपन्देही सम्पर्क समाजले श्रद्धाञ्जली सभाकाे आयाेजना गरेकाे छ ।
कपिलवस्तु जिल्लाकाे बाणगँगा नगरपालिका वडा न ३ गँगौलियामा साेमवार श्रद्धाञ्जली सभाकाे आयाेजना गरिएकाे हाे । श्रद्धाञ्जली सभामा बाेल्दै समाजका सल्लाहकार लेखनाथ ज्ञवालीले दौँघेली आमा सरस्वती ज्ञवालीकाे निधनले मर्माहत भएकाे बताउँदै शाेक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरे ।
राष्ट्रिय स्वास्थकर्मी महासँघका ममतामयि माता सरस्वती ज्ञवालीके ७६ वर्षको उमेरमा कार्तिक २७ गते निधन भएकाे हाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology