Logo

२०८३, आश्विन ९गते


images
images

१९ वर्षमुनिको महिला विश्व कप क्रिकेट नेपाल र बङ्लादेशले संयुक्त रुपमा गर्ने

१९ वर्षमुनिको महिला विश्व कप क्रिकेट नेपाल र बङ्लादेशले संयुक्त रुपमा गर्ने

images
  • १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट नेपाल र बङ्लादेशले संयुक्त रुपमा गर्ने
    images
    images
     

    काठमाण्डाै । नेपाल र बङ्लादेशले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो ।
    सन् २०२४ को १९ वर्षमुनिको पुरुष विश्व कप क्रिकेट श्रीलङ्का तथा सन् २०२६ को जिम्बाब्वे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्नेछन् ।
    २०२५ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट मलेसिया र थाइल्यान्डले गर्ने भएका आईसीसीले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।