Logo

२०८३, कार्तिक २७गते


images
images

निर्वाचनमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

निर्वाचनमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

images
  • निर्वाचनमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने
    images

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ । 

    images
    images
    images

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ । 

    images
    images
    images

    आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।