Logo

२०८३, कार्तिक २५गते


images
images

बझाङ बसपार्कमा चरेस सहित होटल मालिक प्रकाउ

बझाङ बसपार्कमा चरेस सहित होटल मालिक प्रकाउ

images
  • बझाङ बसपार्कमा चरेस सहित होटल मालिक प्रकाउ
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङको बसपार्कमा एक जना महिला लागुऔषधसहित ५४ वर्षीय महिला पक्राउ परेकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका ७ 

    images
    images
    images

    सुबेडा घर भई हाल बसपार्कमा होटल सञ्चालन गरि जयपूथ्बी नगरपालिका ९ सिमखेतमा जगदम्बा होटल गरी बस्ने ५४ वर्षकी जगु गिरी पक्राउ परेकी हुन्। 

    images
    images
    images

    उनलाई ४ सय ६० ग्राम अवैध लागुऔषध चरेशजस्तो हिजो  बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले लागुऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले प्रकाउ गरेर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    images
    images

    उनलाई हिजोको दिन बाट म्याद  थप हुने गरि जिल्ला प्रहरी कार्यालय बझाङमा राखि अनुसन्धान गरिरहेको सुचना अधिकारी रमेश दत्त अवस्थिले जानकारी दिएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।