Logo

२०८३, कार्तिक २७गते


images
images

अर्बपति उम्मेदवार चौधरीले गरे विशाल चुनावी आमसभा

अर्बपति उम्मेदवार चौधरीले गरे विशाल चुनावी आमसभा

images
  • अर्बपति उम्मेदवार चौधरीले गरे विशाल चुनावी आमसभा
    images

     नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपालका एकमात्रै डलर अर्बपति चौधरीले आज नवलपरासीको प्रतापपुर बेलाटारीमा वृहत आमसभाको आयोजना गरेका थिए ।

    images
    images
    images

    आमसभामा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधी, कांग्रेस केन्द्रीय सदस्यहरु सरस्वती अर्याल तिवारी, देवेन्द्र कँडेल, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन केसीलगायतको सहभागिता रहेको चौधरीले जानकारी दिएका छन् ।

    images
    images
    images

    निकै उत्साहका साथ नवलपरासीका जनताहरुका दुःख मर्काहरु बुझ्ने अनि सुन्ने प्रयास गरिरहेका अर्वपति चौधरीको वृहत आमसभामा हजारौं जनताको सहभागिता देख्न सकिन्छ ।
    निर्वाचनको शिलशिलामा करिब एक महिनादेखि नवलपरासी क्षेत्रमा रहेका चौधरीले उक्त ठाउँको अनुहार बदल्न आफ्नो उमेदवारी रहेको बताउदै आएका छन् । उनले नवलपरासी १ का जनताका समस्या आफ्ना समस्या रहेको बताउँदै समस्या समाधानका लागि जुनसुकै समयमा तत्पर रहने बताएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्बपति चौधरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।