Logo

२०८३, कार्तिक २७गते


images
images

कुरा होइन, म काम गरेर देखाउँछु: आशिष चौधरी 

कुरा होइन, म काम गरेर देखाउँछु: आशिष चौधरी 

images
  • कुरा होइन, म काम गरेर देखाउँछु: आशिष चौधरी 
    images

    देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नं. १ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार आशिष चौधरीले आफुले कुरा होइन, काम गरेर देखाउने बताएका छन् । देवदह नगरपालिका वडा नं. ८ र ९ मा घरदैलो गर्दै नेता चौधरीले आफूले भाषणमा होईन, काम विश्वास गर्ने बताएका हुन् ।

    images
    images
    images

    अत्यन्तै कम बोल्ने स्वभावका युवा उम्मेदवार चौधरीले जिम्मेवारी लिने र काममा 'फोकस' गर्ने जनप्रतिनिधि अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै आफुले त्यो भुमिका पूरा गर्ने बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै उनले नेतृत्वकर्ता र नेतृत्वसम्म पुर्याउने आममतदाता बिच राम्रो सम्बन्ध स्थापित हुन सके मात्रै रुपन्देही जिल्ला क्षेत्र नं. १ को विकास सम्भव हुने बताए । 

    images
    images

    आफु हिजोका दिनमा पनि जनताकै सेवामा तल्लिन रहेको र भबिष्यमा पनि जनता प्रती वफादार रहि यस क्षेत्रको विकास निर्माणका काममा पारदर्शी भएर लाग्ने उनको भनाइ छ ।

    मात्रै २९ बर्षिय युवा नेता चौधरीलाई विपक्षी गठबन्धनको नेकपा एमाले र जनता समाजवादीको समेत समर्थन रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आशिष चौधरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।